शुक्रबार, भदौ १२, २०८३

समाज

रामबहादुर थापा पुन: गृहमन्त्रीमा नियुक्त, आजै साँझ शपथ

पदमुक्त भएका रामबहादुर थापालाई सरकारले पुन: गृहमन्त्रीमा नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजका लागि बोलाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

गृहमन्त्री थापाको पद गुम्यो

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभा सदस्य पद गुमेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

चितवनमा ९ महिनामा ३० गैँडा मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ९ महिनामा ३० गैँडा मरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

कुम्भ मेलाबाट फर्किनेले १४ दिन क्वारेन्टिन बस्नैपर्ने

भारतको नयाँ दिल्ली सरकारले कुम्भ मेलाबाट फर्किनेले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन बस्नुपर्ने निर्देशन जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

भाउजू हत्याको आरोपमा काठमाडौंमा एकजना पक्राउ

आफ्नै भाउजूको हत्या गरेको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

दैनिक १२ हजार कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३० लाख नाघेको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

दाउन्नेमा बस दुर्घटना, तीन जनाको मृत्यु

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट घटेपछि प्रदेश १ मा लगातार संसद् अवरुद्ध

प्रदेश १ प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको आठौं बैठक आज आइतबार बस्दैछ।
नेपाल समय संवाददाता | आइतबार, वैशाख ५, २०७८

यस्तो छ कर्णालीका नयाँ मन्त्रीको विगत

नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा दैलेख प्रदेशसभा १ (ख)बाट निर्वाचित सांसद हुन्। विस २०३६ सालमा भएको जनमत संग्रहमा सक्रिय सहभागी थापाको राजनीतिक पृष्ठभूमि तुलनात्मक रूपमा केही लामो छ। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

एमालेले कारबाही गरेका कर्णालीका ३ सांसद मन्त्रीमा नियुक्त

नन्दसिं बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा नियुक्त भएका छन्। यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई जिम्मेवारी...
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्छ : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले कर्णाली प्रदेशको अवस्था देशैभर दोहोरिन सक्ने चेतावनी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

धनुषामा बस र टिपर ठोक्किए, १७ जना घाइते 

धनुषामा बस र टिपर एक आपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्। मिथिला नगरपालिका-९ लालगढमा शनिबार दिउँसो बस र टिपर ठोक्किदा बसमा सवार १७ जना घाइते भएका हुन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

७ महिना त्यसै थन्कियो रेल, मन्त्री भन्छन्- गुड्ने मिति भन्न सकिन्न

नेपालमा रेल आएको ७ महिना बित्दासमेत सञ्चालनको मिति टुंगो लाग्न सकेको छैन।  भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले रेल गुड्ने मिति यकिनका साथ भन्न नसकिने बताएका छन्।  
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

अवैध लागुऔषधसहित मेडिकल सञ्चालक पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार रातको १२ बजे सप्तरी चिरहुत गाउँपालिका–२ मैनाकडेरी घर भई बेलकाको आम्बासीमा मेडिकल सञ्चालन गर्दै आएका २६ वर्षीय सुबोध यादव लागुऔषधसहित पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

महेन्द्रबहादुर शाही सरकार जोगाइदिने एमाले सांसदप्रति माओवादी कृतज्ञ

एमालेबाट विद्रोह गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रदेश सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढाप्रति माओवादी केन्द्र संसदीय दलको बैठकले विशेष धन्यवाद दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

कर्णालीमा एमालेका तीन सांसद पार्टीबाट निष्काशित

सांसद प्रकाश ज्वालालाई आवश्यक कारबाही गर्न पार्टी केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

६ हजारको परीक्षण गर्दा साढे ८ सयमा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा झण्डै साढे ८ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

हामी सरकार गठन, पुनर्गठनको प्रक्रियामा छौँ : प्रचण्ड

‘हामी सरकार गठन, पुनर्गठनको ठूलो प्रक्रियाभित्र छौं,’ उनले भने। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८

कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन गर्न ओली सकारात्मक

नेपाली कांग्रेसको महाधिवेशन प्रभावित नहुने गरी उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन्। 
नेपाल समय संवाददाता | शनिबार, वैशाख ४, २०७८