शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुनुवाइ समितिबाट चुडाल र सुवेदीको नाम सर्वसम्मत अनुमोदन

सुनुवाइ समितिबाट चुडाल र सुवेदीको नाम सर्वसम्मत अनुमोदन

संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं- संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस कुमार चुडाल र नहकुल सुवेदीको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ।

समितिको सचिवालय सिंहदरबारमा भएको सुनवाइपछि दुबैजनाको नाम सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।

सुनुवाइका क्रममा सांसदहरुले सर्वोच्च अदालतको न्यायाधीश भएपछिका कार्ययोजनाहरु सुनेका थिए भने विभिन्न प्रश्नहरु गरेका थिए।
न्यायपरिषद्बाट प्रस्तावित दुबै न्यायाधीशले सांसदहरुका प्रश्नको जवाफ दिएपछि दुबै जना सर्वसम्मतिले सर्वोच्च अदालतको न्यायाधीशका लागि अनुमोदन भएका हुन्।

प्रकाशित: Apr 16, 2021| 11:04 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।