शुक्रबार, भदौ १२, २०८३

सल्यानमा खनाल-नेपाल समूहको समानान्तर कमिटी

सल्यानमा पनि नेकपा एमालेको खनाल-नेपाल समूहले समानान्तर कमिटी गठन गरको छ।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

सुर्खेत- सल्यानमा पनि नेकपा एमालेको खनाल-नेपाल समूहले समानान्तर कमिटी गठन गरको छ।

खनाल-नेपाल समूहले उदयबहादुर बोहराको अध्यक्षमा १३५ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो। १३५ मध्ये १५ जनापछि थप गर्नेगरी जिल्ला कमिटी घोषणा गरिएको छ।

कमिटीको उपाध्यक्षमा रामकुमार खड्की, सचिवमा रमेशकुमार गौतम र सहसचिवमा भोला केसी छन्। गौतम यसअघि पनि एमालेका जिल्ला सचिव हुन्।

छिट्टै रिक्त सदस्यको पदपूर्ति र पालिकास्तरका पनि कमिटी गठन गर्ने सचिव गौतमले जानकारी दिए।

प्रकाशित: Apr 16, 2021| 13:52 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।