शुक्रबार, भदौ १२, २०८३

बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताबीच छलफल

देउवा निवास बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताबीच छलफल जारी छ। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं - देउवा निवास बूढानीलकण्ठमा कांग्रेसका शीर्ष नेताबीच छलफल जारी छ। 

एमसीसीलगायतका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गर्ने अजेन्डामा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भइरहेको हो। 

छलफल कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएका हुन्। छलफलमा प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकका विषयमा पनि छलफल भएको कांग्रेसका एक नेताले जानकारी दिए। 

प्रकाशित: Apr 17, 2021| 06:00 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।