शुक्रबार, भदौ १२, २०८३

आज पनि असिनासहितको वर्षा हुने

मौसम पूर्वानुमान महाशाखाले आज पनि असिनासहितको क्षणिक वर्षा हुने सम्भावना रहेको जनाएको छ। 
 |  शनिबार, वैशाख ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख ४, २०७८

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आज पनि असिनासहितको क्षणिक वर्षा हुने सम्भावना रहेको जनाएको छ। 

हिजो दिउँसो पनि असिनासहितको वर्षा भएको थियो। 

महाशाखाका अनुसार आज देशका धेरैजसो स्थानहरूमा आंशिकदेखि सामान्य बदली रहने छ। 

देशका पहाडी भू–भाग र तराईका केही स्थानहरूमा मेघगर्जन,चट्टयाङ्, हावाहुरी र असिनासहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको पनि प्रभाव छ। 

प्रकाशित: Apr 17, 2021| 01:11 शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।