शुक्रबार, भदौ १२, २०८३

आज पनि हावाहुरीको सम्भावना

आज पनि हावाहुरीको सम्भावना रहेको छ। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं – आज पनि हावाहुरीको सम्भावना रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, सुदूरपश्चिमलगायतका पहाडी जिल्लाका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ। 

विभागले सबैलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेको छ। बिहीबार राति पनि हावाहुरी लागेको थियो। 

प्रकाशित: Apr 16, 2021| 04:18 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।