शुक्रबार, भदौ १२, २०८३

बलात्कार गरेको आरोपमा एकजना पक्राउ

बलात्कार गरेको आरोपमा काभ्रेमा एक व्यक्ति पक्राउ परेका छन्।
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं – बलात्कार गरेको आरोपमा काभ्रेमा एक व्यक्ति पक्राउ परेका छन्।

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेकोे आरोपमा  प्रहरीले काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ का २५ वर्षीय आर्ज थिङलार्ई पक्राउ गरेको हो।

थिङले महिलामाथि जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ फोक्सिङटारबाट खटिएको प्रहरी टोलीले उनलाई  पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Apr 16, 2021| 06:50 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।