शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य मन्त्रालयले भन्यो, विद्यालयसहित भीडभाडमा नजानू

स्वास्थ्य मन्त्रालयले भन्यो, विद्यालयसहित भीडभाडमा नजानू

काेराेना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने ठाउँमा  सहभागी नहुन आग्रह गरेको छ। 
 |  बिहीबार, वैशाख २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २, २०७८

काठमाडौं– काेराेना संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने ठाउँमा  सहभागी नहुन आग्रह गरेको छ। 

मन्त्रालयले बिहीबार ८ बुँदै निर्णय गर्दै यस्तो आग्रह गरेको हो।

मन्त्रालयलको निर्णयमा उल्लेख छ, ‘...विद्यालय, रात्रि व्यवसाय, सात बजेपछि सबै रेस्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन, बैठक तथा भेला, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ स्विमिङ आदि स्थलहरुमा सहभागी नभइदिनु हुन।’

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न गराउन आग्रह गरेको छ। 

प्रकाशित: Apr 15, 2021| 12:06 बिहीबार, वैशाख २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।