शुक्रबार, भदौ १२, २०८३

समाज

नेपाल पक्षीय नेता भुसाल भन्छन्- ७० जिल्लामा कमिटी गठन भइसक्यो

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपमहासचिव घनश्याम भुसालले आफूहरूले ७० जिल्लामा पार्टीको जिल्ला कमिटी गठन गरिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

ओलीले अहंकार त्यागे अझै पनि वामगठबन्धन सम्भव छ : घनश्याम भुसाल

'प्रधानमन्त्रीको कुर्सीमा बस्ने अहंकार छोड्ने हो भने वामगठबन्धनकै सरकारको सम्भावना छ,’ पत्रकार सम्मेलनमा नेता भुसालले भने, 'ओलीले सरकारमा बस्ने तृष्णा र अहंकार राखेकै कारण देश यो अवस्थामा आइपुगेको छ। ओलीजीको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वानका लागि समावेदन दर्ता

गण्डकी प्रदेशसभाको चालू अधिवेशन अचानक अन्त्य गरिएपछि त्यहाँका प्रतिपक्षी दलहरुले अधिवेशन आह्वानको माग गर्दै समावेदन दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

कानुनमन्त्री श्रेष्ठ भन्छन्, अब एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्छ

सरकारले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता संसद्बाट अनुमोदन गर्न प्रक्रिया अगाडि बढाउने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

कम्तीमा २० वर्ष बेवारिसे शवको अभिलेख राख्न संसदीय समितिको निर्देशन

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले कम्तीमा पनि २० वर्ष बेवारिसे शवको अभिलेख राख्न सरकारलाई निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

राष्ट्रिय टिमका कप्तान किरण बने धनगढीका आइकोनिक खेलाडी

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण कुमार लिम्बुलाई धनगढी फुटबल क्लबले आइकोनिक खलाडी बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

गण्डकी प्रदेश सरकारबाट माओवादी केन्द्रको समर्थन फिर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरूद्ध अविश्वास प्रस्ताव दर्ता हुनुभन्दा केही समयअघि मात्र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

यस्तो छ गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव (पूर्णपाठ)

अविश्वासको प्रस्तावसम्बन्धी सूचना दर्ताका लागि संसद अधिवेशन चालू हुनैपर्ने प्रावधान छैन। प्रदेशसभा नियमावलीको १४४ मा अविश्वास प्रस्तावकाे व्यवस्था छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

कोरोना संक्रमणबाट पत्रकार मिश्रको मृत्यु

कोरोना संक्रमणबाट अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ। उनको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

गण्डकी प्रदेश संकट : संसद् अधिवेशन अन्त्य भए पनि चार दलले अविश्वासको प्रस्ताव दर्ता गर्ने

अविश्वास प्रस्तावको सामना गर्न कठिन हुने भएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेश सभाको हिउँदे अधिवशेन अन्त्य गरे पनि विपक्षी चार दलले भने उक्त प्रस्ताव दर्ता गराएरै छाड्ने भएका...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

सरकारी भवनले छेक्यो चन्दननाथको शोभा

कर्णालीकै प्रसिद्ध जुम्लास्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

विराटनगरमा कोरोना संक्रमित एक महिलाको विहिबार मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

मध्यराति घरमा ढुंगा हानिएकाे भन्दै सांसदले मागे सुरक्षा

नेकपा एमालेका सांसद झपट रावलले बुधबार राति १२ बजे अज्ञात समूहले आफ्नो घरमा ढुंगाप्रहार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

प्रदेशसभा अधिवेशन अन्त्यपछि गण्डकीमा थप अन्योल  

अविश्वास प्रस्तावको सामना गर्न कठिन हुने भएपछि गण्डकी प्रदेश सरकारले बुधबार मध्यरातमा एकाएक प्रदेश सभाको हिउँदे अधिवशेन अन्त्य गरेपछि राजनीतिले नयाँ मोड लिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

दुर्घटनामा अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालयका दुई कर्मचारीको मृत्यु

राष्ट्रिय अनुसन्धान विभाग वाग्मती प्रदेश कार्यालय हेटौंडामा कार्यरत दुई कर्मचारीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

अविश्वासको प्रस्ताव टार्ने प्रयास, गण्डकी प्रदेशसभा मध्यरातमा अन्त्य

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएपछि मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

सामाजिक बहिस्करणको त्रासले लुकाइन्छ कुपोषण

धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिका कुपोषणको उपचार लागि आए। पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ। बुधबार दिउँसो खल्टुबोटस्थित जस्तीखोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८

जुडशीतल पर्व : हिलोपानीमा रमाउँदै मिथिलावासी

मिथिलाञ्चलमा आज हर्षोल्लासपूर्वक जुडशीतल पर्व मनाइँदै छ। वैशाख संक्रान्तिको भोलिपल्ट मनाइने यस पर्वमा मिथिलावासी एक अर्कालाई हिलोपानी लगाउने गर्छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २, २०७८