गत वर्ष विभिन्न किसिमका विपद्मा परी नेपालमा ५ सय ९२ जनाको मृत्यु भएको छ। बुधबार गृह मन्त्रालयले प्रकाशन गरेको विवरणअनुसार विपद्का विभिन्न घटनामा परी उनीहरूको मृत्यु भएको हो भने १...
देउवा निकट एक जना नेताका अनुसार गण्डकी प्रदेशमा माओवादी केन्द्रको समर्थनमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सहमति भएको हो। यसका साथै लुम्बिनी प्रदेशमा भने कांग्रेसको समर्थनमा माओवादी केन्द्रले सरकार बनाउने सहमति...
राजनीतिक खिचातानीका कारण बिर्सनै नसकिने वर्षका रूपमा रह्यो वर्ष २०७७। वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सहज हुने र संवैधानिक परिषद् बैठक बहुमतको निर्णयमा अघि...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र कम्युनिस्ट असफल सावित भएको भन्दै सत्ता स्वार्थ र भागबन्डाको लुछाचुँडीका कारण मुलुक अस्थिरताको दलदलमा फसेको बताएका छन्।
दुर्घटनामा परी मृत्यु हुनेमा सूर्य पन्थी, यमलाल पन्थी, इश्वरी भणडारी, श्याम न्यौपाने, केशव कार्की छन्। उनीहरूको ठेगाना भने खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।
मालिनी सलहेसकै प्रतीक्षामा प्रत्येक वर्ष फूल टिप्न फूलबारीमा पुग्ने गर्थिन्। वैशाखको पहिलो दिन मालिनी राजा सलहेसको प्रतीक्षामा फूलमाला लिएर उक्त रुखमा प्रकट हुन्छिन् भन्ने जनविश्वास छ।