शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय सुवेदी र चुडालको संसदीय सुनुवाइ हुँदै

 सर्वोच्च अदालतका लागि न्यायाधीश प्रस्तावित भएका नहकुल सुवेदी र कुमार चुडालबारे आज सुनुवाइ हुँदैछ। 
 |  शुक्रबार, वैशाख ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख ३, २०७८

काठमाडौं - सर्वोच्च अदालतका लागि न्यायाधीश प्रस्तावित भएका नहकुल सुवेदी र कुमार चुडालबारे आज सुनुवाइ हुँदैछ। 

गत फागुन २८ गते प्रधानन्यायाधीश नेतृत्वको न्याय परिषद् बैठकले न्यायाधीशमा सिफारिस गरेका उनीहरूविरुद्ध संसदीय सुनवाइ समितिमा सात उजुरी परेका छन्।

चुडालविरुद्ध दुई र सुवेदीविरुद्ध पाँचवटा उजुरी परेका छन्। ४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशद्वय चुडाल र सुवेदीविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान गरेको थियो। 

संसदीय सुनुवाइ समितिले उजुरीकर्ताहरूसँग छलफल गरिसकेको छ।

प्रकाशित: Apr 16, 2021| 05:56 शुक्रबार, वैशाख ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।