बुधबार, भदौ १०, २०८३

समाज

विपक्षी गठबन्धन भोलिमात्रै अदालत जाने

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलले भालि सोमबारमात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

आज रिट दर्ता नहुने भन्दै सुरेन्द्र पाण्डे हस्ताक्षर नगरी बाहिरिए

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे आज रिट दर्ता नहुने भन्दै रिट प्रयोजनका लागि सुरु गरिएको हस्ताक्षर अभियानमा सहभागी नभई बाहिरिएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

दीपक मनाङेलाई पुरानै मन्त्रालय, आज लिए शपथ

स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीको हैसियतमा आज शपथ ग्रहण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

मिसन पत्रकारिताले सरकारका उपलब्धि देखेन, बुद्धिजीवीहरु संविधानको अपव्याख्यामा उत्रिए : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता गर्नेहरुले सरकारको उपलब्धि नदेख्ने गरेको गुनासो बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

ओलीको प्रश्न– संविधानको अभ्यास गर्दा कसरी कु भयो?

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार अघि बढ्दा कसरी कु भयो भनेर प्रश्न गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

माधव–झलनाथ पक्षका सांसद हस्ताक्षर संकलन गर्दै

नेकपा एमालेको असन्तुष्ट पक्ष माधव झलनाथ पक्षका सांसदहरु संसद भवन नयाँ बनेश्वरमा भेला भएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सत्ता कब्जाको प्रचण्ड प्रवृत्ति कायमै, कांग्रेसले पनि उनैलाई गुरु थाप्यो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता कब्जा गर्ने प्रवृत्ति देखाएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

महत्त्वपूर्ण मन्त्रालयसहित महन्थ–राजेन्द्र समूह सरकारमा जाँदै

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह यही साता सरकारमा सहभागी हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

 सिलिन्डरको समस्या समाधान भयो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब अक्सिजनको सिलिन्डरमा समस्या नरहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सर्वोच्चमा दायर गरिने रिटको खाका तयार

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा पेश गर्ने रिट निवेदनको खाका तयार पारेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

विपक्षी गठबन्धनका तीन शीर्ष नेता छलफलमा

विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

कोरोना महामारीविरुद्ध सबै जुटौं : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीको युद्धमा लड्न सबैलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोजियो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोजिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

राष्ट्रपति निवास अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सिद्धबाबा सडकखण्डमा सुरुङमार्ग बनाइँदै

सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङमार्ग निर्माण गर्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

मास्क कालोबजारी गर्ने पक्राउ

मास्कको कालोबजारी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

सुकुमबासीलाई लालपुर्जा बाँड्ने योजना अलपत्र

भूमिसम्बन्धी समस्या समाधान आयोगले वैशाखसम्ममा करिब पाँच हजार सुकुमबासीलाई लालपुर्जा बाँड्ने तयारी गरे पनि कोरोनाको दोस्रो लहर फैलिएसँगै योजना अलपत्र परेको हो। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

पर्सामा पाँच कोरोना संक्रमितमा ब्ल्याक फंगस

भारतपछि पर्सामा म्युकोरमाइकोसिस अर्थात् ब्ल्याक फंगसका बिरामी फेला परेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

संसद् विघटनविरुद्ध सर्वोच्चमा अहिलेसम्म १३ वटा रिट निवेदन पेस

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिउँसो १ बजेसम्म १३ वटा रिट निवेदन पेस भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

बदलाको राजनीतिले सही गन्तव्यमा पुर्‍याउँदैन : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिशोधको राजनीतिले सही गन्तव्यमा नपुर्‍याउने बताएका छन्। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८