बुधबार, भदौ १०, २०८३

विपक्षी गठबन्धनका तीन शीर्ष नेता छलफलमा

विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– विपक्षी गठबन्धनका तीन शीर्ष नेताहरुबीच अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा छलफल भइरहेको छ। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेको असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका माधवकुमार नेपालबीच छलफल भइरहेको छ। 

गठबन्धनले सर्वोच्च दर्ता गर्ने रिटको खाका तयार पारिसकेको छ। केही बेरमा दर्ता गर्न सर्वोच्च अदालत जाने तयारी छ। त्यसअघि तीन शिर्ष नेताहरुबीच छलफल भइरहेको हो।
 

प्रकाशित: May 23, 2021| 08:34 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।