बुधबार, भदौ १०, २०८३

राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोजियो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोजिएको आरोप लगाएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई प्रदूषित पार्न खोजिएको आरोप लगाएका छन्।

आफ्नो निवास बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गरेका ओलीले भने, ‘लोकतान्त्रिक प्रक्रियाहरुबाट राजनीतिलाई पथभ्रट बनाउने र अलोकतान्त्रिक प्रणाली र प्रक्रियाबाट राजनीतिको छिनोफानो हुनुपर्छ भन्ने सोचहरु अगाडि आएका छन्।’
लोकतन्त्रको रक्षाका लागि आफूहरु लडिरहेको दाबी उनले गरे।

ओलीले थपे, ‘यस्तो महामारीको अवस्थामा सानातिना राजनीतिक प्रश्नका झमेला छोडेर महामारी नियन्त्रणमा लाग्नुपर्नेमा कोभिड देखा परेदेखि नै सरकार परिवर्तनका खेल सुरु भए। व्यक्तिगत महत्वाकांक्षा, कुण्ठा र आग्रहलाई महत्व दिने र त्यसैलाई अग्रभागमा राखेर जनताले भोगिरहेका समस्याबाट ध्यान अन्यत्र मोड्ने काम भइरह्यो।’
 

प्रकाशित: May 23, 2021| 08:26 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।