बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बदलाको राजनीतिले सही गन्तव्यमा पुर्‍याउँदैन : योगेश भट्टराई

बदलाको राजनीतिले सही गन्तव्यमा पुर्‍याउँदैन : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिशोधको राजनीतिले सही गन्तव्यमा नपुर्‍याउने बताएका छन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं – नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिशोधको राजनीतिले सही गन्तव्यमा नपुर्‍याउने बताएका छन्। 

‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सही गन्तव्यमा पुर्‍याएको छैन र पुर्‍याउँदैन पनि,’ उनले ट्वीटमा लेखेका छन्, ‘पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यही हो।’

सबैले आफ्नो विगतलाई हेर्नुपर्ने भन्दै उनले भने, ‘धैर्य गरौँ, संवाद गरौँ।’

प्रकाशित: May 23, 2021| 07:19 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।