बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज रिट दर्ता नहुने भन्दै सुरेन्द्र पाण्डे हस्ताक्षर नगरी बाहिरिए

आज रिट दर्ता नहुने भन्दै सुरेन्द्र पाण्डे हस्ताक्षर नगरी बाहिरिए

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे आज रिट दर्ता नहुने भन्दै रिट प्रयोजनका लागि सुरु गरिएको हस्ताक्षर अभियानमा सहभागी नभई बाहिरिएका छन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे आज रिट दर्ता नहुने भन्दै रिट प्रयोजनका लागि सुरु गरिएको हस्ताक्षर अभियानमा सहभागी नभई बाहिरिएका छन्। 

संसद् भवनबाट बाहिरिने क्रममा उनले आज सर्वोच्चमा अदालतमा रिट दर्ता नहुने भएकाले आफूले हस्ताक्षर नगरेको प्रष्ट पारे। उनले दुवै पक्षले चाहेमा अझै पनि नेकपा एमालेको एकता सम्भव रहेको प्रतिक्रिया दिए। बानेश्वरमा नेता माधवकुमार नेपाल र भीम रावलसँग कुराकानी गरेर उनी बाहिरिएका हुन्।

प्रकाशित: May 23, 2021| 09:33 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।