बुधबार, भदौ १०, २०८३

राष्ट्रपति निवास अगाडि प्रदर्शन गर्ने युवा पक्राउ

प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा राष्ट्रपति भवन शीतलनिवास अगाडि प्रदर्शन गर्ने युथ कांग्रेसका कार्यकर्ता पक्राउ परेका छन्।

‘प्रतिगामी कदम खारेज गर, संसद् विघटनको निर्णय फिर्ता गर, राष्ट्रपति दलको मतियार नहोऊ जस्ता नारा र प्लाकार्ड बोकेर शीतलनिवासको गेट नजिकै प्रदर्शन गरेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।

युथ कांग्रेस नेपालका राष्ट्रिय संयोजक सचिन तिमल्सेना, केन्द्रीय सदस्य मनोज पुरी, वाग्मती प्रदेश संयोजक साजन योञ्जनलगायत पक्राउ परेका छन्।
 

प्रकाशित: May 23, 2021| 08:14 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।