बुधबार, भदौ १०, २०८३

विपक्षी गठबन्धन भोलिमात्रै अदालत जाने

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलले भालि सोमबारमात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलले भालि सोमबारमात्रै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने निर्णय गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज समय अभावका कारणले रिट दर्ता हुन नसकेको बताए। ‘आजै जाने विचार थियो। नागरिकता, हस्ताक्षर सहितका कागजात तयार गर्न समय लाग्यो,’उनले भने, ‘भोलि बिहान पहिलो चरणमै जान्छौं।’

अध्यक्ष दाहालले अस्ति हस्ताक्षर गरेका १४९ जनाभन्दा पनि बढी सांसदको हस्ताक्षर हुने भएकाले भ्रममा नपर्न आग्रह गरे।

प्रकाशित: May 23, 2021| 09:37 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।