बुधबार, भदौ १०, २०८३

सिद्धबाबा सडकखण्डमा सुरुङमार्ग बनाइँदै

सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङमार्ग निर्माण गर्ने भएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं - सरकारले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्डमा सुरुङमार्ग निर्माण गर्ने भएको छ। सुरुङमार्ग बनाउनका लागि सडक विभागले आइतबार ४५ दिने सूचना प्रकाशित गर्दै ग्लोबल टेण्डर आह्वान गरेको छ। 

सुरुङमार्गका लागि मन्त्रिपरिषद् बैठकले गत मंसिरमा १० अर्ब १५ करोड रूपैयाँ प्रदान गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ठेक्का प्रक्रिया अघि बढाउन गत मंसिरमै सहमति दिएको थियो। 

सिद्धबाबा सडकखण्ड पहिरो र दुर्घटनाको अत्यधिकजोखिमयुक्त क्षेत्रमा पर्छ। पहिरोका कारण जनधनको क्षति हुन थालेपछि एक किलोमिटर १२६ मिटरको सुरुङ बनाउन लागिएको हो।

प्रकाशित: May 23, 2021| 08:08 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।