बुधबार, भदौ १०, २०८३

समाज

डा. भट्टराईले गरे आफ्नै दलका नेताहरूलाई यस्तो कटाक्ष

जनता समाजवादीका नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता प्राप्तिका लागि र्‍याल चुहाएको भन्दै आफ्नै दलका नेताप्रति कटाक्ष गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

यस्तो छ, राष्ट्रपतिले जारी गरेको नागरिकता अध्यादेश [पूर्णपाठ]

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

जोखिममा परेकालाई खाद्यान्न व्यवस्था गर्न उच्च अदालत विराटनगरको आदेश 

कोरोना भाइरस संक्रमणका कारण जोखिममा परेका नागरिकलाई खाद्यान्नको व्यवस्था गर्न उच्च अदालत विराटनगरले सरकारका नाममा आईतबार आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

महोत्तरीमा जेठ २० गतेसम्मका लागि निषेध आदेश बढाइयो 

महोत्तरीमा जारी निषेध आदेश जेठ २० गतेसम्मका लागि बढाइएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु 

नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

दुई नाबालकको हत्या अभियोगमा एक जना पक्राउ 

दुई नाबालकको हत्यामा संलग्न रहेको अभियोगमा कलैया उपमहानगरपालिका ७ रंगपुर टोल २५ वर्षीय फरमुल्लाह अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

जसपाको यादव पक्ष र माओवादीद्वारा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

जनकपुरमा जनता समाजवादी पार्टी नेपालको उपेन्द्र यादव पक्ष र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले राष्ट्रपति तथा प्रधानमन्त्रीको पुत्ला जलाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

एकै दिन १५० जना आरोही सगरमाथा शिखरमा

वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

३५ अस्पतालका लागि करिब ३ अर्ब बजेट विनियोजन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा आईसियू, भेन्टिलेटर तथा अक्सिजन प्लान्टको स्थापनाका लागि २ अर्ब ९३ करोड बजेट छुट्याएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुगिसक्यो, अब घट्छ : विज्ञ

दोस्रो चरणको कोरोना संक्रमणको दर उच्च बिन्दुमा पुगिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

यस्तो छ, इजरायल–प्यालेस्टाइन युद्धको अन्तरकथा

दुई मुलुकका बीच विगत एक सय वर्षदेखि नै युद्ध चलिरहेको छ। लिग अफ नेसन्स र संयुक्त राष्ट्र संघले पनि यो युद्धको शृंखलालाई रोक्न सकेको छैन। ओस्लो सम्झौता सहमति नजिक पुगे...
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

भारतमा कालो ढुसीको महामारी घोषणा, समयमा उपचार नपाए मृत्युदर ९४ प्रतिशत पुग्ने चेतावनी

भारतमा कोरोना भाइरसको संक्रमणसँगै म्युकोमाइकोसिस अर्थात् कालो ढुसीको संक्रमणसमेत बढ्दै गएको छ। भारतभर अहिलेसम्म करिब ९ हजार कालो ढुसीका बिरामी रहेको तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

उपत्यकामा २८ सय २१ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आइतबार २ हजार ८२१ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

१९३ जनाको मृत्यु, थप ७ हजार ९१४ जनामा संक्रमण 

पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार ९१४ जनामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

बेलायतले २० लाख डोज कोभिसिल्ड उपलब्ध गराउने

बेलायतले २० लाख डोज कोभिसिल्ड खोप कोभ्याक्स कार्यक्रम अन्तर्गत उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

कांग्रेस नेता पौडेलको सक्रियतामा ३०० बेडको आइसोलेसन सेन्टर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको सक्रियतामा कोरोना संक्रमितका लागि आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

निषेध आदेश पालना गराउन हिँडेको प्रहरी टोलीमाथि आक्रमण

विराटनगरमा निषेध आदेश उल्लंघन गर्नेहरुले प्रहरीमाथि आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

भोट र भ्याक्सिनलाई जोड्नै मिल्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोपलाई चुनावसँग नजोड्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८

अदालतलाई प्रभावित पार्न मोर्चा कसियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पछिल्लो कदमविरुद्ध विपक्षी गठबन्धन सर्वोच्च अदालत जान लागेकोप्रति टिप्पणी न्याय प्रभावित पार्न मोर्चा कसिएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ ९, २०७८