बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोट र भ्याक्सिनलाई जोड्नै मिल्दैन : प्रधानमन्त्री ओली

भोट र भ्याक्सिनलाई जोड्नै मिल्दैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोपलाई चुनावसँग नजोड्न आग्रह गरेका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले कोरोनाविरुद्धको खोपलाई चुनावसँग नजोड्न आग्रह गरेका छन्। बालुवाटारमा पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा उनले चुनाव भए पनि नभए पनि जनतालाई खोप उपलब्ध गराइने बताए। 

घोषित चुनावअघि नै सबैलाई खोप उपलब्ध गराइने उनले बताए। त्यसका लागि सरकारले ठोस प्रयास गरिरहेको उनको भनाइ थियो। कतिपयले ‘नो भ्याक्सिन नो भोट’ अभियान चलाइएको प्रसंग पत्रकारहरुले उठाउँदा प्रधानमन्त्री ओलीले भोट र भ्याक्सिनलाई जोड्नै नमिल्ने तर्क गरे।
 

प्रकाशित: May 23, 2021| 10:11 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।