बुधबार, भदौ १०, २०८३

घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु 

 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

प्युठान– जिल्लाको नौबहिनी गाउँपालिका १ चौतारामा बस्ने ४० वर्षीय बोम बहादुर मल्लको घर शनिबार राति भत्किँएर च्यापिँदा बोम बहादुर मल्ल, उनकी श्रीमती ३४ वर्षीया गमी मल्ल र उनका ३ वर्षीय छोरा शिशिर मल्लको मृत्यु भएको छ।

यस सम्बन्धमा प्रहरीले उद्धार कार्य गरिरहेको छ । 
 

प्रकाशित: May 23, 2021| 13:15 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।