बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यस्तो छ, राष्ट्रपतिले जारी गरेको नागरिकता अध्यादेश [पूर्णपाठ]

यस्तो छ, राष्ट्रपतिले जारी गरेको नागरिकता अध्यादेश [पूर्णपाठ]

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले 'नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८' जारी गरेकी छन्।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा ११४ उपधारा १ बमोजिम अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

अध्यादेशमा जन्मसिद्ध नागरिकका सन्तानले वंशज नागरिकता प्राप्त गर्न सक्ने विषय उल्लेख छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी दल जनता समाजवादीलाई फकाउन यो अध्यादेश ल्याउन राजी भएका हुन्। जसपाले अन्तरिम संविधानमा भएको व्यवस्था समेत मासिएको भन्दै त्यसलाई पुनर्स्थापित गर्न माग गर्दै आएको थियो। 

ओली सरकारले नागरिकता अध्यादेश र जेलमा रहेका कैदीबन्दी रिहाइको प्रक्रिया अघि बढाएपछि जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुने विषयमा सकारात्मक बनेको छ।

यस्तो छ अध्यादेशको पूर्णपाठ

प्रकाशित: May 23, 2021| 13:42 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।