बुधबार, भदौ १०, २०८३

समाज

माधव पक्षका २३ सांसदको मात्रै अहिलेसम्म हस्ताक्षर

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले दायर गर्न लागेको रिटमा नेकपा एमालेको माधव झलनाथ पक्षका २३ जना सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

महामारीमा महँगियो भान्छा, सबैभन्दा बढी तेलमा मूल्यवृद्धि

‘ढुवानी गर्न कठिन छ। ढुवानीकर्ताले बढी मूल्य लिइरहेको अवस्थामा पाँच, सात रुपैयाँ मूल्य बढ्नु स्वाभाविक हो। यसलाई अन्यथा लिनु हुँदैन।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

बागमती प्रदेशसभाकाे आठौं अधिवेशन आह्वान

बागमती प्रदेशका प्रमुख विष्णु प्रसाईंले प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

पर्सामा सरकारी अस्पतालप्रति विश्वास गुम्दै

पर्सामा सरकारी अस्पताल भन्दा निजी अस्पतालमा विरामीको चाप बढेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

जंगली च्याउ खाँदा संखुवासभामा एक जनाको मृत्यु

संखुवासभाको खाँदबारी नगरपालिका-४ मा जंगली च्याउ खाँदा एक व्यक्तिको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

नारायणी नदीमा माछा मार्ने २४ जना पक्राउ

चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

नेपाली ब्रान्ड बन्न सक्छ ‘च्युरीको मह’

 ‘नेपालका अधिकांश स्थानमा पाइने च्युरीमा मौरीपालनको केही अंश केन्द्रित गर्न सकियो भने त यो उत्पादन बढाउन थप सहज हुन्छ।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सोती हत्या काण्डको एक वर्ष : नवराजहरूले सास फेर्न नपाएको त्यो दिन

समयले सोती हत्या काण्ड एक वर्ष पुगे पनि परिस्थिति आज पनि उस्तै छ। जातीय विभेद्को जरो उख्लिएको छैन। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सातै प्रदेशमा कम्तीमा एक लाख एन्टिजेन किट पठाइने 

सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा एकलाख एन्टिजेन पठाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेको दाबी

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा एमालेको असन्तुष्ट माधव नेपाल पक्षका ३० जना सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

हृदयेन्द्र शाह कक्षा १२ उत्तीर्ण, अनलाइनबाटै दीक्षित

पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले कक्षा १२ उत्तीर्ण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

रिट निवेदनमा हस्ताक्षर संकलन गर्दै विपक्षी दल, केहीबेरमा अदालत जाने तयारी

विपक्षी गठबन्धनले रिट निवेदन दर्ताका लागि सांसद्हरूको हस्ताक्षर र औँठा छाप संकलन गरिरहेको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

बारामा जन्ती बोकेको बस दुर्घटना, ४ जनाको अवस्था गम्भीर

जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडकखण्डको डकाहा भन्ने स्थानमा रौतहटबाट जन्ती बोकेर बसदिलवातर्फ जाँदै गरेको बस बिहान ९:५० दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सरकारको आडमा प्रसाईंले प्रितमलाई धम्क्याए : केदारभक्त माथेमा

चिकित्सा शिक्षा सुधारका अभियन्ता केदारभक्त माथेमाले सरकारकाे आडमा बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले डा. गोविन्द केसीका मिडिया संयोजक प्रितम सुवेदीलाई धम्की दिएकाे बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

मोरङमा थप सात काेराेना संक्रमितकाे मृत्यु

काेराेना संक्रमणबाट मोरङमा थप सात जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कोरोना संक्रमणबाट पूर्वसांसद बस्नेतको निधन

भोजपुरका पूर्वसांसद नरेन्द्र बस्नेतको कोरोना सङ्क्रमणका कारण निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन

अग्रज साहित्यकार डा. बानिरा गिरीको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

फेरि छोडियो सतर्कता अपनाउन, के पैसाबाट यो भेरियन्ट नसर्ने हो?

पैसा, कागज वा पत्रपत्रिका छुँदा सतर्कता अपनाउनुपर्ने विज्ञहरूले औंल्याए पनि सर्वसाधारणले सतर्कता अपनाउन छाडेको देखिन्छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

गेटा मेडिकल कलेजमा कोभिड-१९ स्याहार केन्द्र सञ्चालन

कैलालीको गोदावरी नगरपालिका-५, गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजको एउटा भवनमा कोभिड-१९ स्याहार केन्द्र सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव-झलनाथसहितका ११ नेतामाथि कारबाही हुन सक्ने

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८