बुधबार, भदौ १०, २०८३

माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेको दाबी

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा एमालेको असन्तुष्ट माधव नेपाल पक्षका ३० जना सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न लागिएको रिटमा एमालेको असन्तुष्ट माधव नेपाल पक्षका ३० जना सांसदले हस्ताक्षर गरेको दाबी गरिएको छ। 

सांसद निरा जैरुले आफूहरूको पक्षका ३० जना सांसदले हस्ताक्षर गरेको दाबी गरिन्। विपक्षी गठबन्धन प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायरको तयारी छ। केहीबेरमा सर्वोच्च अदालतमा शशरीर उपस्थित भएर रिट दर्ता गर्ने तयारी छ। 

सर्वोच्च जानुअघि नेकपा एमालेको नेता माधवकुमार नेपाललगायतका नेता सिंहदरबारमा भेला भएका हुन्।

प्रकाशित: May 24, 2021| 06:22 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।