बुधबार, भदौ १०, २०८३

समाज


लुम्बिनी प्रदेश प्रमुखसँग विपक्षी दलका सांसदद्वारा सूचना माग 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्तदेखि सांसदहरुको हस्क्षारसम्मको कागजपत्र माग गर्दै विपक्षी दलका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयसँग सूचना  माग गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कोभिड कोष खडा गर्दै माओवादी, सबै सदस्यले योगदान गर्नुपर्ने [प्रस्तावको पूर्णपाठ]

'पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरिनेछ। यसमा पार्टीको तर्फबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचितहरुले पाउने पारिश्रमिक एवं मासिक भत्ता र बिभिन्न राजनैतिक नियुक्ति लिएकाहरुले आफूले प्राप्त गरेको आम्दानी बुझाउनु...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

संसद् ब्युँताउन पाँच पूर्वप्रधानमन्त्रीसहित १४६ जना सांसद सर्वोच्च अदालतमा

बहुमत सांसदको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेताद्ववय माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेताद्वय बाबुराम भट्टराई...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कामनपाले ५० हजारको एन्टिजेन परीक्षण गर्ने  

काठमाडौं महानगरपालिकाले ५ दिनमा ५० हजार जनाको एन्टिजेन परीक्षण गर्ने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरले जेठ १४ गतेदेखि परीक्षण गर्ने बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

मौसममा फेरि चक्रवातको असर

पूर्वी मध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय क्षेत्रमा परिणत भई बनेको चक्रवातका कारण मङ्गलबारदेखि नेपालका विभिन्न भूभागमा हावाहुरी, वर्षा र हिमपातको सम्भावना देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

नागरिकता अध्यादेश सत्ताको सौदाबाजीका लागि मात्र : झपट रावल

विदेशीसँग बिहे गरेका नेपाली पुरुषका सन्तानले वंशजको नागरिकता र विदेशीसँग बिहे गरेका नेपाली महिलाका सन्तानले अंगीकृत नागरिकता पाउने व्यवस्थामा महिला र अधिकारकर्मीको आपत्ति थियो। अध्यादेशले यो सरोकार सम्बोधन गरेको छैन।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सेयर बजारमा कीर्तिमानी कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

अस्पतालमा उपकरण र बेड धमाधम थपिँदैछन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र बेड संख्या वृद्धिलाई तीव्रता दिइएको जनाएको छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

खोपका लागि चार देशलाई सरकारको पत्र

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एक महिनामा कोरोना संक्रमणको दर घट्न सक्ने बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

स्वास्थ्य संकट लगाउन सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री

'वर्तमान अवस्थामा देशमा स्वास्थ्य संकट लगाउनुपर्ने विज्ञहरूको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ.'
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

कोभिड अध्यादेश पालना नगरे एक वर्ष कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना 

अध्यादेशबमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा छ महिना सम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने  सूचनामा उल्लेख छ। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

केही दिनभित्र प्रतिनिधिसभा पुन:स्थापना हुन्छ : गगन थापा

नेपाली कांग्रेसका नेता एवम् सांसद गगन थापाले केही दिनभित्रमा प्रतिनिधिसभा पुन: स्थापना हुनेमा आफूहरु विश्वस्त रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीका चार मन्त्रीले मतदान गर्न नपाउने, कोभिड संक्रमितलाई छुट्टै लाइन

यही जेठ १७ गते हुने लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा ४ जना प्रदेश मन्त्रीले मत दिन नपाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

भारतमा २६ दिनमै एक लाखभन्दा बढी संक्रमितको मृत्यु

भारतमा कोरोना संक्रमित मृतकको संख्या ३ लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले अद्यावधिक गरेको तथ्यांक अनुसार सोमबार दिउँसोसम्ममा भारतमा ३ लाख ३ हजार ७२० संक्रमितको मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

'नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन अध्यादेश ल्याउँदा कसरी राष्ट्रघाती भयो?'

महान्यायाधिवक्ता रमेश वडालले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिन अध्यादेश ल्याउँदा कसरी राष्ट्रघाती भयो भन्दै प्रश्न गरेका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सर्वोच्चमा मुद्दा हाल्न १४६ सांसदको सहमति जुट्यो, यी हुन् मुख्य माग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत सांसद रहेको र उनैलाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा रहेको विपक्षी गठबन्धनले  १४६ जना सांसदको सहमति जुटाएको छ।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

संविधानअनुसार नै अध्यादेश ल्याइएको हो, गैरनेपालीलाई नागरिकता दिने काम हुँदैन : गृहसचिव

गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले संविधान र सर्वोच्च अदालतकै आदेशअनुसार नागरिता सम्बन्धी अध्यादेश आएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सर्वोच्च अदालतको फैसला र संविधानबमोजिम नै अध्यादेश ल्याइएको हाे : महान्यायाधिवक्ताको कार्यालय

महान्यायाधिवक्ताको कार्यालयले संविधानमा भएको व्यवस्था र सर्वोच्च अदालतको फैसलाअनुसार नै नागरिकतासम्बन्धी अध्यादेश आएको बताएको छ। आज पत्रकार सम्मेलन गरेर महान्यायाधिवक्ता कार्यालयले यस्तो बताएको हो। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सर्वोच्च अदालत जानुअघि कांग्रेस संसदीय दलको कार्यालयमा शीर्ष नेताहरूको छलफल

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न जानुअघि अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

बारामा बस दुर्घटना अपडेट, यस्तो छ घाइतेको विवरण

जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित कलैया पिलुवा सडकखण्डको डकाहा भन्ने स्थानमा रौतहटबाट जन्ती बोकेर बसदिलवातर्फ जाँदै गरेको बस बिहान ९:५० दुर्घटनामा परेको हो।
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८