बुधबार, भदौ १०, २०८३

समाज

हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु

बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर १ सरखोल खचकपुरमा हात्तीको आक्रमणबाट आमाछोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

चक्रवात ‘यास्’ को असर नेपालमा, सतर्कता अपनाउन आग्रह

बंगालको खाडीमा रहेको शक्तिशाली चक्रवात ‘यास्’ को असर नेपालमा पनि परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

आफ्नै फोटो टाँसिएका सिलिन्डरबारे मन्त्रीको भनाइ- मेरै खर्चमा सहयोग गरेको हुँ

अक्सिजन सिलिन्डरमा आफ्नै फोटो टाँसेका वनमन्त्री प्रेम आलेले आफ्नै खर्चमा सहयोग गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

सुदूरपश्चिम सरकार ढाल्न माधव पक्ष निर्णायक, एमाले संसदीय दलको बैठक बस्दै

सोमबार सम्पन्न नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरे पनि एमालेका तर्फबाट सरकारमा सहभागि मन्त्री भने अन्योलमा रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

महामारी नियन्त्रणमा विश्वका नालायक पाँच नेता

अधिकांश नेताहरु विज्ञानले प्रमाणित गरेका तथ्यलाई तोडमोड गर्न व्यस्त रहे। भ्रम फैलाइरहे र  सामाजिक दुरी कायम गराउन असफल भए। सरकारले महामारी नियन्त्रणमा काम गर्न नसक्दा ती देशका नागरिकको जनजीवन र...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

दीर्घरोगीलाई अस्पतालसम्म जान निःशुल्क ट्याक्सी सेवा (फाेन नम्बरसहित)

दीर्घरोगीलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा निःशुल्क ट्याक्सी सेवा सञ्चालनमा ल्याइएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

कैलालीमा महिलामाथि मरणासन्न हुने गरी कुटपिट, दुई जना पक्राउ

जोशीपुर गाउँपालिका-७, घैलाबौनियाँमा महिलामाथि कुटपिट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

परीक्षण दायरा बढाउँदै काठमाडौं महानगर

कोभिड–१९ संक्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौं महानगरपालिकाले परीक्षणको दायर बढाएको छ। यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

‘चक्रवात यास’को असरले मौसममा बदली

‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ। पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

अनुदानको सिलिन्डरमा आफ्नै तस्बिर टाँसेर बाँडे मन्त्री आलेले

चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो फोटो टासेर वितरण गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

सरकार पुग्दैन, शव अन्त्येष्टिका लागि युवा पुग्छन्

स्थानीय प्रशासनले संक्रमितको शव व्यवस्थापनमा खासै चासाे नदिँदा कैयौं दिनसम्म शवहरू बेवारिस अवस्थामा रहने गरेका छन्। त्यस्ता शवहरूकाे व्यवस्थापनका लागि युवाहरू खटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

उपत्यकामा निषेध आदेश थप्ने तयारी, सीडीओ पराजुली भन्छन्- थप कडाइ गर्छौं

काठमाडौं उपत्यकामा निषेध आदेश फेरि थप्ने तयारी गरिएको छ। काठमाडौंका प्रमुख जिल्ला  अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा थप कडाइका साथ निषेध आदेश थप्ने तयारी भइरहेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

गोली प्रहारबाट घाइते माओवादी केन्द्रका नेता पाण्डेको निधन

गोली प्रहारबाट गम्भीर घाइते भएका माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

समिट अस्पताल जहाँ बिरामी छटपटाउँदा–छटपटाउँदै बितिजान्छन् 

‘अस्पतालले अक्सिजनको जोहो गरिदिएको भए र बिरामी छटपटिएका बेला डाक्टर वा नर्स पुगेको भए काका बाँच्ने थिए। धेरै पटक काका छटपटिएको देखें, डाक्टर–नर्ससँग गुहार मागें। तर, उपचार गर्न कोही गएनन्।...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

सीसीएमसी प्रमुखमा पूर्व रथी बालानन्द शर्मा नियुक्त

नेपाली सेनाका अवकासप्राप्त रथी बालानन्द शर्मा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

कांग्रेस प्रवक्ता शर्माको परिवार कोरोना संक्रमणमुक्त

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको परिवार कोरोनामुक्त भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

प्रधानन्यायाधीश राणालाई बालुवाटार बोलाएर ओलीले भने, ‘मलाई सहयोग गर्नुस्’

प्रन्या सुरक्षा स्रोतले नेपाल समयलाई जानकारी दियो, ‘अरु कुरा थाहा भएन तर फर्कँदा सम्मानीयज्यू खुशी देखिनुभएन। उहाँको अनुहार अलिक अलग थियो।’
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

सुरुमा नरुचाइएका जागेश्वर प्रिय बन्दै 'नियमित काेराेना अपडेट' बाट बिदा

गौतमको स्वर सुन्नेबित्तिकै स्वास्थ्य मन्त्रालयको नियमित कोरोना अपडेट कार्यक्रम सुरु भएकाे सबैले चाल पाउँथे। संक्रमित कति थपिए, कति मुक्त भए र कतिको ज्यान गयो? सरकारी लेखाजोखाको आधिकारिक सूचनादाता थिए उनी। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

प्राध्यापक संघका नौ पूर्व अध्यक्षले भने– राष्ट्रपति पदको अवमूल्यन भयो

नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरीत संसद विघटन गरिनुले राष्ट्रपति पदको गरिमाको नै अवमूल्यन भएको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८

मोरङमा जेठ १७ गतेसम्म लम्बियो निषेध आदेश

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ १७ गतेसम्म निषेध आदेश जारी...
नेपाल समय संवाददाता | सोमबार, जेठ १०, २०७८