मंगलबार, भदौ ९, २०८३

समाज

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि पहिलो सुनुवाइको पेशी आउँदो शुक्रबारलाई तोकिएको छ। रिटको सुनुवाइ संवैधानिक इजलासमा हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

यी हुन् गुणस्तरीय स्यानिटाइजर (औषधि व्यवस्था विभागको सूचीसहित)

औषधि व्यवस्था विभागले ६१ वटा ब्रान्डका स्यानिटाइजरमात्रै विभागमा दर्ता भएको भन्दै तीमात्रै प्रयोग अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

पूर्वसभामुखहरुले सभामुखलाई भने– प्रतिनिधिसभा पुनर्स्थापनाका लागि परामर्श जारी राख्नुस्

असंवैधानिक रुपले विघटन गरिएको प्रतिनिधिसभा पुनर्स्थापनाका लागि निरन्तर परामर्श जारी राख्न पूर्वसभामुखहरुले सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

बुटवल–भैरहवा सडकमा प्रदेशकै पहिलो ट्राफिक लाइट

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–भैरहवा सडकको मणिग्राम चोकमा ट्राफिक लाइट जडान गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

विपक्षी गठबन्धनको संयुक्त बैठक सिंहदरबारमा सुरु

छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्ट (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवसहितका नेता सहभागी छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

नेपालको अर्थव्यवस्था अनिश्चिततातर्फ धकेलिएको छ : गनर्भर अधिकारी

कोभिडको पहिलो चरणबाट नेपालको अर्थतन्त्र पुनरुत्थान हुँदै गरेको अवस्थामा दोस्रो लहर सुरु भएकोले नेपालको अर्थव्यवस्थामा पुनः चुनौती थपिएको उनले बताए। ‘दोस्रो चरणको कोभिड महामारीको लहरका कारण नेपालको अर्थव्यवस्था अनिश्चिततातर्फ धकेलिएको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

महामारीले चुल्हो निभेपछि निदाउन नसकेका फिल्म प्राविधिक

६ महिना भइसक्यो उनले ‘हिँड्दाहिँड्दै’ फिल्ममा काम गरेको। तर, अहिलेसम्म पैसा नपाएको गुनासो गर्छन्। ‘१० हजार पैसा लिनुपर्ने छ,’ उनी भन्छन्, ‘प्रोड्युसरलाई धेरैपल्ट फोन गरेर समस्या सुनाइसकेँ, पर्खिनुमात्रै भन्छन्, पैसै...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

फोक्सोमा पसेको फलामको टुक्रा दूरविनद्वारा शल्यक्रिया गरी निकालियो

जटिल मानिने फोक्सोको अप्रेसन दूरविनबाटै गरेर पर्साको एक निजी अस्पतालले बिरामीको ज्यान जोगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

निषेध आदेश थप कडा बनाउन सरोकारवालासँग छलफल

काठमाडौं उपत्यकामा जारी निषेध आदेश थप कडा बनाउन उपत्यकाका जिल्ला प्राशासनहरुले सरोकारवालासँग छलफल सुरु गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

केपी ओलीले गद्दारी गरे : नेपाल

नेकपा (एमाले) को साधारण सदस्यबाट समेत निष्कासित भएका माधवकुमार नेपालले आफूलाई गरिएको कारबाहीलाई औचित्यहीन, अनाधिकारिक र अर्थहीन भनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

सभामुख र पूर्वसभामुखबीच छलफल सुरु, नेम्वाङ गएनन्

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारेमा रायसुझाव लिन सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेको उनको सचिवालयले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

कार्यभार सम्हाल्दै प्रा.डा. गौतमले भने- वीर अस्पतालकाे व्यवस्थापन चुस्त दुरुस्त बनाउने छु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम वीर अस्पताल कोभिड-१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

मोरङमा थप १३ संक्रमितको मृत्यु

मोरङमा पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

बिएण्डसीले झुटा आरोप लगाएको भन्दै आपत्ति जनायो

अस्पतालको नामसँग जोडिएर झुटा तथा भ्रम फैलाउने काम गरेको भन्दै झापास्थित बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले आपत्ति जनाएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित २ जना पक्राउ

एम्बुलेन्समा राखेर गाँजा तस्करी गरेको आरोपमा प्रहरीले चालकसहित २ जनालाई पक्राउ गरेको छ। धरान उपमहानगरपालिका-२ बाट को १ च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १ सय किलो अवैध लागूऔषध गाँजासहित...
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

नेपाली राजनीतिमा गिरिजाको जस्तै ओलीको पनि खोजी हुनेछ : शंकर पाेखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइरालाको खोजी भएजस्तै केपी शर्मा ओलीको पनि हुने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

मुस्ताङ र कैलालीमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

जंगली हात्तीको आक्रमणबाट आमाको मृत्यु, छोरी घाइते

हात्तीको आक्रमणबाट चन्द्राकी ३ वर्षीया छोरी दीपिका विक गम्भीर घाइते भएको छन्। घाइते दीपिकालाई उपचारको लागि राजापुर पठाइएको ईलाका प्रहरी कार्यालय पाताभारले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

क्षेत्रीय अस्पतालको साधारण ओपीडी बन्द

गण्डकी प्रदेशकै ठूलो र सस्तो मानिएको सरकारी अस्पताल, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको साधारण बहिरंग सेवा (ओपिडी) आजदेखि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८

गाउँमा न क्वारेन्टिन, न आइसोलेसन

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार मुगूम कार्मारोङमा हालसम्म ९ जनामात्रै कोरोना संक्रमित छन्। तर पनि गाउँमा ठूलो त्रास छाएको छ। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको परीक्षण गर्न सकिएको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ ११, २०७८