बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यभार सम्हाल्दै प्रा.डा. गौतमले भने- वीर अस्पतालकाे व्यवस्थापन चुस्त दुरुस्त बनाउने छु

कार्यभार सम्हाल्दै प्रा.डा. गौतमले भने- वीर अस्पतालकाे व्यवस्थापन चुस्त दुरुस्त बनाउने छु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम वीर अस्पताल कोभिड-१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडाैं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम वीर अस्पताल कोभिड-१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएका छन्।

गौतमको जिम्मेवारी फेरिएसँगै अर्को प्रवक्ता नियुक्त नहुन्जेल मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले प्रवक्ताको कार्यभार सम्हाल्ने छन्। 

गौतमले वीरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएसँगै जनशक्तिको व्यवस्थापन, स्रोत साधनको व्यवस्थापन र अन्य व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउने बताएका छन्।

उनले आजै कार्यभार सम्हालेका छन्।

प्रकाशित: May 25, 2021| 08:09 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।