बुधबार, भदौ १०, २०८३

जंगली हात्तीको आक्रमणबाट आमाको मृत्यु, छोरी घाइते

हात्तीको आक्रमणबाट चन्द्राकी ३ वर्षीया छोरी दीपिका विक गम्भीर घाइते भएको छन्। घाइते दीपिकालाई उपचारको लागि राजापुर पठाइएको ईलाका प्रहरी कार्यालय पाताभारले जानकारी दिएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

बर्दिया-  बर्दियाको गेरुवा गाउँपालिका-१ सरखोल खचकपुर बस्ने ३७ वर्षीया चन्द्रा विकको जंगली हात्तीको आक्रमणबाट सोमबार राति मृत्यु भएको छ। 

आफ्नै घरमा बसिरहेको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका दुई वटा जंगली हात्तीले आक्रमण गर्दा चन्द्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

हात्तीको आक्रमणबाट चन्द्राकी ३ वर्षीया छोरी दीपिका विक गम्भीर घाइते भएको छन्। घाइते दीपिकालाई उपचारको लागि राजापुर पठाइएको ईलाका प्रहरी कार्यालय पाताभारले जानकारी दिएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

प्रकाशित: May 25, 2021| 07:26 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।