बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस प्रवक्ता शर्माको परिवार कोरोना संक्रमणमुक्त

कांग्रेस प्रवक्ता शर्माको परिवार कोरोना संक्रमणमुक्त

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको परिवार कोरोनामुक्त भएको छ।
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको परिवार कोरोना संक्रमणमुक्त भएको छ।

उनले सामाजिक सञ्जालमार्फत् कोरोनामाथि विजय प्राप्त गरेको बताएका छन्।

'कोरोनामाथि विजय हासिल गर्न सफल भएका छौं हामी! शारीरिक कमजोरी केही समय रहला। तर, अब संक्रमणमुक्त बनेका छौं। सबै मित्रको शुभेच्छा र चिकित्सकहरूको मार्ग निर्देशनप्रति हृदयले आभारी छौं,' उनले लेखेका छन्।

यस्तै उनले कोरोनाबाट सजगताका साथ जोगिन सबैलाई अपिल गर्दै संक्रमितहरूलाई उच्च मनोबल राख्न आग्रह गरेका छन्।

प्रकाशित: May 25, 2021| 00:44 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।