बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्च अदालत जानुअघि कांग्रेस संसदीय दलको कार्यालयमा शीर्ष नेताहरूको छलफल

सर्वोच्च अदालत जानुअघि कांग्रेस संसदीय दलको कार्यालयमा शीर्ष नेताहरूको छलफल

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न जानुअघि अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन्।
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं - सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न जानुअघि अहिले शीर्ष नेताहरू छलफलमा जुटेका छन्।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा नेताहरू छलफलमा जुटेका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको छ।

प्रकाशित: May 24, 2021| 07:38 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।