बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनी प्रदेश प्रमुखसँग विपक्षी दलका सांसदद्वारा सूचना माग 

लुम्बिनी प्रदेश प्रमुखसँग विपक्षी दलका सांसदद्वारा सूचना माग 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्तदेखि सांसदहरुको हस्क्षारसम्मको कागजपत्र माग गर्दै विपक्षी दलका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयसँग सूचना  माग गरेका छन्। 
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्तदेखि सांसदहरुको हस्क्षारसम्मको कागजपत्र माग गर्दै विपक्षी दलका सांसदहरुले प्रदेश प्रमुखको कार्यालयसँग सूचना  माग गरेका छन्। 

नेपालको संविधानको धारा २७  र सूचनाको हक सम्बन्धी ऐन २०६४ दफा ३ बमोजिम मुख्यमन्त्री पोेखरेलको हस्ताक्षरसहितको दावी तथा अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुको विवरण माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता दिइएको विपक्षी गठबन्धनका सांसदहरुले बताएका छन्। 

नेपाली कांग्रेस संसदीय दलका सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मति ढेंगा र राजमो नेता तारा जीसीले  प्रदेश प्रमुखको कार्यालयमा उक्त निवेदन दिएका हुन्। 

प्रकाशित: May 24, 2021| 11:10 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।