बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य संकट लगाउन सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री

स्वास्थ्य संकट लगाउन सरकार सकारात्मक छ : स्वास्थ्यमन्त्री

'वर्तमान अवस्थामा देशमा स्वास्थ्य संकट लगाउनुपर्ने विज्ञहरूको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ.'
 |  सोमबार, जेठ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १०, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले देशमा स्वास्थ्य संकट लगाउने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्। सोमबार दिउँसो मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री त्रिपाठीले यस्तो बताएका हुन्। 

'वर्तमान अवस्थामा देशमा स्वास्थ्य संकट लगाउनुपर्ने विज्ञहरूको सुझावलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको छ', मन्त्री त्रिपाठीले पत्रकार सम्मेलनमा भने।

प्रकाशित: May 24, 2021| 09:48 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।