कोरोना महामारीका कारण काम ठप्प हुँदा सहरी क्षेत्रमा पनि गरिबीको समस्या विकराल बन्दो छ। राज्यले यस्ता श्रमिकका समस्या बेलैमा सम्बोधन नगर्ने हो भने धनी र गरिबबीचको खाडल अझै बढ्ने देखिन्छ।
काठमाडौं उपत्यका यस्तो विशाल महानगर हो, जसलाई विभिन्न तरिकाले आकार दिने गरिन्छ। यस विशाल सहरलाई विभिन्न नगरपालिकामा विभाजन गरिएको छ, जसबीच स्वस्थ प्रतिस्पर्धा भैरहन्छ।
'विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनको खवरबाट स्तब्ध भएको छु,' ओलीको स्टाटसमा लेखिएको छ, 'दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।'
नेपाल एयरलाइन्स र एयर इन्डियाले दिल्लीमा एकएक उडान गर्न अनुमति पाएका छन्। यस्तो कतार एयरवेज र नेपाल एयरलाइन्सले सातामा एकएक उडान गर्न अनुमति पाएका छन्।
मंगलबार नगरका मोतिपुर, नयाँगाउँ, तामनगर, सेमलार, बुद्धनगर टोल र उपमहानगरपालिका परिसरमा सर्वसाधारणको एन्टिजेन परीक्षण गरिएको छ। मंगलबार ६२ जनाको स्वाब संकलन भएकोमा १४ जनामा संक्रमण पोजेटिभ देखिएको छ।
'जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गरिएकाले त्यसले धेरैलाई द्विधिधा बनाउने र भ्रमित बनाउने गरेको छ,' प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, 'कोभिड महामारीसहित समग्र...
'नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ। उहाँको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ। उहाँप्रति हार्दिक श्रद्धान्जली...
'नेपाली राजनीति र समाजलाई रूपान्तरण गर्न मनैदेखि लागिरहेको एउटा अथक अभियन्ताको अभाव सधैँ खड्किरहनेछ,' ट्विट गर्दै थापाले लेखेका छन्। 'एक असल मान्छे र प्रिय मित्रको निधनले अत्यन्त मर्माहत छु।' उनले...
म एक्सपेरिमेन्ट (अनुसन्धान) गरिरहन्छु। एउटै कुरा जिन्दगीभर गरिरहन सक्दिन म। त्यसैले होला चाहे त्यो कफी खेतीतिर होस्, वा पर्यटकहरुलाई नेपालमा मद्दत हुने लेखहरु लेखेर होस् वा मानिसलाई उत्प्रेरित गर्ने कार्य...