मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उज्वल थापाको निधनले देशलाई अपूरणीय क्षति भएको छ : डा बाबुराम भट्टराई

उज्वल थापाको निधनले देशलाई अपूरणीय क्षति भएको छ : डा बाबुराम भट्टराई

'नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव  उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ। उहाँको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ। उहाँप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहिरो समवेदना,' डा भट्टराईको ट्विटमा उल्लेख छ। 
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले उज्वल थापाको निधनले देशलाई अपूरणीय क्षति पुगेको बताएका छन्। बुधबार साँझ ट्विट गर्दै डा भट्टराईले थापाको निधनपछि पनि वैकल्पिक राजनीतिो औचित्य झन् बढ्ने समेत उल्लेख गरेका छन्। 

'नेपालमा वैकल्पिक राजनीतिक अभियानका अगुवा तथा असल मानव  उज्ज्वल थापाको असामयिक निधनले देशलाई अपूरणीय क्षति भएको छ। उहाँको निधन पश्चात पनि वैकल्पिक राजनीतिको औचित्य अरू बढेर जानेछ। उहाँप्रति हार्दिक श्रद्धान्जली तथा आफन्तजनमा गहिरो समवेदना,' डा भट्टराईको ट्विटमा उल्लेख छ। 

कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका थापाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको थियो। यसअघि नै उनका शरीरका अंग शिथिल बनेकाले एक्मो विधिबाट गरिएको उपचार पनि सफल हुन सकेन। 

विवेकशील साझा पार्टीका नेता थापाको उपचारका क्रममा बुधबार दिउँसो मेडिसिटी अस्पतालमा निधन भएको थियो।

प्रकाशित: Jun 01, 2021| 13:14 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।