मंगलबार, भदौ ९, २०८३

समाज

चुरे तहसनहस गर्ने निर्णयको प्रतिरोध गरौं : गगन थापा

अदालतको आदेश, संसदीय समितिका पटक पटकका निर्देशन र नागरिक खबरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौं नै।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

सुर्खेतको वीरेन्द्रनगरका वडा-वडामा कोरोना परीक्षण

नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

गिटीबालुवा निकासी गर्ने बजेटको व्यवस्था राष्ट्रघाती छ : जसपा

'व्यापार घाटा कम गर्ने बहानामा ढुंगा गिटी बालुवा निकासी गर्ने बजेटको व्यवस्था राष्ट्रघाती छ। यसले चुरे विनाश गर्ने, तराई/मधेशलाई मरुभूमीकरण गर्ने निश्चित छ,'  विज्ञप्तिमा भनिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

लामो मौनता तोड्दै कांग्रेस नेता आचार्यले यसो भने चुरे दोहनबारे

सरकारले आर्थिक वर्ष २०७८–०७९ को बजेटमार्फत ढुंगा, गिटी र बालुवा निकासी खोल्ने घोषणा गरेपछि यसले चुरे क्षेत्रमा फेरि विनासलिला मच्चिने हो कि भन्ने आशंका सरोकारवालाले गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

उपत्यकाको निषेध आदेश जेठ ३१ गतेसम्म लम्बियो

काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेध आदेश लम्बिएको छ। काठमाडौं ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज (बुधबार) बसेको बैठकले निषेध आदेश जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

दरबार हत्याकाण्डकाे २० वर्ष : यस्तो थियो पारस र हिमानीको बयान

म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ … छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना...
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चितवनमा निषेध आदेश उल्लंघन गर्ने ३८८ पसललाई कारबाही

कोरोना कहरका कारण स्थानीय प्रशासनले लगाएको निषेध आदेश अवज्ञा गरेको भन्दै जिल्लामा ३८८ व्यवसायीलाई कारबाही गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चितवनमा सात दिन निषेध आदेश थपियो

चितवनमा निषेध आदेशको अवधि थप भएको छ
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

टोलटोलमा उपकरण, हात हातमा मास्क

कोरोनाका संक्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलाका विभिन्न वडाका घरघरमा मास्क, टोलटोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

कोरोना संक्रमितको उपचार खर्च सार्वजनिक गर्न अस्पतालहरूलाई निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई कोभिड–१९ का संक्रमितको उपचारमा लागेको खर्च सार्वजनिक गर्न निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चौधरी ग्रुपकाे बियर फ्याक्ट्रीमा लागेको आगो यसरी हुँदैछ नियन्त्रण (फोटो फिचर)

पूर्वीनवलपरासीमा रहेको चौधरी बियर फ्याक्ट्रीमा आगलागि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चार घण्टा बित्दा पनि चौधरी ग्रुपकाे बियर गोदाममा लागेको आगो नियन्त्रणबाहिर 

पूर्वीनवलपरासीको देवचुली नगरपालिका–२ मा रहेको चौधरी उद्योगमा लागेको आगाे ४ घन्टा बित्दा पनि नियन्त्रणमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी, नियन्त्रण प्रयास जारी

नवलपरासी(पूर्व) मा रहेको चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

बाँकेका भैँसीमा देखियाे भ्यागुते रोग

बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोग देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

तिलोत्तमामा समुदायस्तरमा कोरोनाको निःशुल्क परीक्षण  

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले कोरोना संक्रमणको चेन ब्रेक (सर्ने प्रक्रिया रोक्न) गर्न कोरोना परीक्षणलाई समुदायस्तरमा केन्द्रित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

वीरमा किचलो : कर्मचारी भन्छन्- डा. गौतमविरुद्ध मुद्दा हाल्छौं, मन्त्रालय भन्छ- गौतम अधिकारसम्पन्न

देशको जेठो वीर अस्पताल फेरि एक पटक विवादमा तानिएको छ। जनताले सहज र सुलभ उपचार पाउनुपर्ने अस्पताल सधैं राजनीतिक खिचलोमा तानिँदै आएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्यवृद्धि

जिल्लाका व्यापारीहरूले दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको मूल्य वृद्धि गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

पीपीईमा पिल्सिएर संक्रमितलाई खुसी दिइरहेका ‘डाइटिसियन असिस्टेन्ट’

सुनसरी दुहवीकी पवित्रा माझीले विराट मेडिकल कलेज टिचिङ हस्पिटल बुढीगंगामा ‘डाईटिसियन असिस्टेन’का रुपमा काम गरेको झण्डै एक महिना भयो।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८

लुम्बिनी प्रदेशसभा बैठक : संसद्‍मा दर्ता अविश्वासको प्रस्ताव के होला?

राष्ट्रियसभा निर्वाचनमा मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको एमालेका उम्मेद्‍वारले ४० मत मात्रै पाएपछि विपक्षीहरूले अल्पमतमा परेको पुष्टि भएको बताउँदै आएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ १९, २०७८