मंगलबार, भदौ ९, २०८३

एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडाैं- नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ। अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माले जानकारी दिए।

बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलबारे छलफल हुने बताइएको छ। यसअघि हिजो बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो।

त्यसैकारण माधव नेपाल पक्षका थप १२ सांसदमाथिको कारबाही रोकिएको थियो। दुवैतर्फका दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन आन्तरिक रूपमा छलफल र परामर्शलाई निरन्तरता दिइरहेका छन्।

प्रकाशित: Jun 02, 2021| 05:27 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।