मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चौधरी ग्रुपकाे बियर फ्याक्ट्रीमा लागेको आगो यसरी हुँदैछ नियन्त्रण (फोटो फिचर)

चौधरी ग्रुपकाे बियर फ्याक्ट्रीमा लागेको आगो यसरी हुँदैछ नियन्त्रण (फोटो फिचर)

पूर्वीनवलपरासीमा रहेको चौधरी बियर फ्याक्ट्रीमा आगलागि भएको छ।
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- पूर्वीनवलपरासीमा रहेको चौधरी बियर फ्याक्ट्रीमा आगलागि भएको छ।

बुधबार बिहान ८ बजे चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा आगलागि भएको नवलपरासी पूर्वका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए।

‘बिहान ८ बजेतिर चौधरी ग्रुपको खाद्य स्टोर र बियर कम्पनीमा आगलागि भएको हो। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी दमकल कर्मचारी सबै आगो नियन्त्रणका लागि लागिरहेका छन्,’ पूर्वीनवलपरासीकी सीडीओ मनमायाँ भट्टराई पंगेनीले बताइन्। उनले चार दम्कलको सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको बताइन्।

प्रकाशित: Jun 02, 2021| 06:10 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।