सोमबार, भदौ ८, २०८३

समाज

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा असार ९ देखि निरन्तर सुनुवाइ, विपक्षीसँग लिखित जवाफ माग

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ अब असार ९ गतेबाट सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

चुरेसँग असम्बन्धित विषयलाई ल्याएर राजनीति गरियो : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

वीर अस्पतालमा ओपीडी सेवा सुरु 

वीर अस्पतालमा कोभिड–१९ को दोस्रो लहरसँगै स्थगित भएको जनरल ओपीडी सेवा मंगलबारबाट सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रदेश–१ सभामा बजेटको सिद्धान्त र प्राथमिकता पेश

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंकबहादुर आङबुहाङले आगामी आर्थिक वर्ष २०७८–०७९ को विनियोजन विधेयक, २०७८ का सिद्धान्त र प्राथमिकताहरु समेटेर ६० बुँदे प्रस्ताव प्रदेशसभामा पेश गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

कृष्ण थापाको मुद्दामा गरिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन 

गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा अन्तरिम आदेश पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

बजारमा उपभोग गर्न अयोग्य दूध ! यस्तो छ मापदण्ड 

पत्रकार केपी ढुंगानाले दूध तताएपछि फाटेको एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेपछि बजारमा बिक्री भइरहेको दूधको गुणस्तरमाथि शंका उब्जेको छ। उनले गौरीघाटमा रहेको एउटा निजी डेरीबाट खुला दूध दुई...
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

अन्तरिम आदेशका लागि यस्ता छन् रिट निवेदकका वकिलले पेस गरेका आधार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मूल विषयमाथि बहस प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

कोभिडका नाममा छुट्याएको ५० करोड कहाँ गयो : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिडका नाममा छुट्याएको ५० करोडको हिसाव माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

हतियारसहित एक जना पक्राउ 

मोरङको बेलबारीबाट कारभित्र हतियार राखेर केराबारी पुगेका एक युवालाई प्रहरीले पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

पीएसएलका बाँकी खेल आजबाट, इस्लामावाद र लाहोर भिड्दै

पाकिस्तान सुपर लिग (पीएसएल) अन्तर्गत पहिलो लेगको अन्तिम खेलमा आज इस्लामावाद युनाइडेड र लाहोर कलन्दर्स भिड्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रतिनिधिसभामा नगई सरकार बन्‍न सक्‍ने/नसक्ने जाँच गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई छैन : शम्भु थापा

वरिष्ठ अधिवक्ता शम्भु थापाले सरकार बन्न सक्ने नसक्ने जाँच गर्ने प्रतिनिधिसभामा नगएर आफै निर्णय गर्ने अधिकार राष्ट्रपति र प्रधानमन्त्रीलाई नभएको जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

शम्भु थापालाई न्यायाधीश खतिवडाको प्रश्न- अन्तरिम आदेश दिने आधार के?

न्यायाधीश ईश्वर खतिवडाले बहस गर्न आएका वरिष्ठ अधिवक्ता शम्भु थापालाई अन्तरिम आदेश दिने आधार के भन्दै प्रश्न गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेयले लिए शपथ

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायाण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

वरिष्ठ अधिवक्ता महादेव यादवले भने- धारा ७६ (५) मा सरकार बन्न नसक्ने होइन, राष्ट्रपतिले घोषणा नगरेको हो

प्रतिनिधिसभा विघटनविरुद्ध निवेदक शेरबहादुर देउवाको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६(५) बमोजिम सरकार बने पनि घोषणा नगरिएको जिकिर गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

इजलास गठन अन्तिम हो, अब कसैले लफडा नगर्नुहोला : न्यायाधीश ईश्वर खतिवडा

संवैधानिक इजलासका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले इजलास गठन अन्तिम भएको भन्दै इजलासका विषयमा कसैलाई लफडा नगर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

कांग्रेस र माओवादीका नेता भन्छन्- प्रदेश २ सरकारमा सहभागी हुने सहमति भएको छैन

मंगलबार प्रदेश २ को मन्त्रिपरिषद् बैठक सम्पन्न भए लगत्तै नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी बनाएर मुख्यमन्त्री लालबाबु राउत मन्त्रीमण्डल पुनर्गठन गर्न लागेको समाचार बाहिरिएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

शेरबहादुर देउवाको मुद्दामा नियमित बहस सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको मूल विषयमा बहस प्रवेश भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रतिनिधिसभा विघटनविद्धको मुद्दाको सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

लिमीमा निषेध आदेश हटाइयो

हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-६ को लिमीमा मंगलबारदेखि निषेध आदेश हटाइएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

विद्यार्थी संख्याको ७५ प्रतिशतलाई पुग्ने गरी निःशुल्क पाठ्यपुस्तक अनुदान निकासा

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निःशुल्क पाठ्यपुस्तक अनुदान स्थानीय तहलाई  निकासा गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८