मंगलबार, भदौ ९, २०८३

समाज

प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

सबै नागरिकलाई खोप उपलब्ध हुन्छ : मन्त्री तामाङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : तोकियो संवैधानिक इजलास

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको आज संवैधानिक इजलास तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रदेश गौरवको योजना निर्माण ठप्प

सुदूरपश्चिम प्रदेश गौरव योजनाका रूपमा रहेको बैतडी जिल्लाको एक मात्र सतबाँझ-श्रीभावर-हाट सडकखण्डको काम निषेधाज्ञाका कारण रोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

स्वेटरको धागो खुस्काएजस्तै हो चुरे उत्खनन

​​​​​​​भौतिक विकासका लागि अपरिहार्य मानिएको बालुवा र गिट्टीको स्रोत दुईवटा छन्– खोला वा पहाड। यी वस्तुको एउटा मुख्य स्रोत चुरे पनि भएकाले सबैको ध्यान यति बेला त्यसतर्फ केन्द्रित छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

एमाले नेता योगेश भट्टराई भन्छन्- एमाले एकताको मूल जड शीर्ष तीन नेता

नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमालेको एकताको मूल जड शीर्ष तीन जना नेता नै रहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

कांग्रेस युवा नेताहरूको प्रयासमा नि:शुल्क खाना वितरण

नेपाली कांग्रेशका युवा नेताहरूले निषेध आदेशमा समस्यामा परेका नागरिकहरूलाई खाना खुवाउने काम गरिरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

चियाकफी बढी पिउनेलाई अन्धोपनको जोखिम

कफी, चिया, इनर्जी ड्रिङ्‍क र क्याफिन युक्ट इनर्जी ट्याब्लेटको सेवन आँखाका लागि निकै हानिकारक हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

विश्वकप छनोटमा अर्जेन्टिना-कोलम्बिया तथा भेनेजुएला-उरुग्वे बराबरीमा रोकिए

फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया २–२ गोलको बराबरीमा रोकिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

अनलाइनमार्फत बिनायो वादनको विश्वव्यापी प्रतियोगिता

किरात राई सांस्कृतिक कलाकार सङ्घले अनलाइनमार्फत विश्वव्यापी कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता शुरु गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

लिथुनियाविरुद्ध स्पेन यू-२१ टिमको सानदार जित

स्पेनको यू–२१ टिमले घरेलु मैदानमा ​लिथुनियाविरुद्ध सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

सबै जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्दै लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै जिल्ला अस्पताललाई  ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ। प्रदेश सरकारले जनशक्ति व्यवस्थापन गरेर अस्पतालको स्तरोन्नति गरी उपचार सेवा चुस्त बनाउन लागेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

साढे चार घण्टाको छलफलपछि सुवास नेम्वाङले भने– पार्टी एकता जोगाउनुपर्छ भन्ने धारणा सबैको छ

नेकपा एमालेको विवाद मिलाउन जुटेका दोस्रो तहका नेताहरुबीचको छलफल सकिएको छ। ललितपुरको एक होटलमा करिब साढे ४ घण्टा छलफल गरेर नेताहरु निस्किएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

चालक सिटमा बेहाेस भेटिएका ढकाल कहिल्यै नफर्किने भए

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार चालक सिट पल्टाएर सुतेजस्तो अवस्थामा बेहोस भेटिएका ढकाललाई तत्काल उद्धार गरेर उपचारका लागि लगिएको थियो। उपचारका लागि नोबेल शिक्षण अस्पताल पुर्‍याउनासाथ चिकित्कसले मृत...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

प्रदेश-२ : कांग्रेस र माओवादीलाई सरकारमा ल्याउन मन्त्रालय फुटाएर १० पुर्‍याइयो

कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालय टुक्र्याउन लागेका हुन्। मन्त्री यादवका अनुसार भौतिक मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग तथा पर्यटन र आन्तरिक मामिला...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

रेड पान्डाको छालासहित युवक पक्राउ 

कैलालीको गोदावरी नगरपालिका-५ स्थित गेटा सामुदायिक वन क्षेत्रबाट धामीलाई रेड पान्डाको छालासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। 
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

डेरामा सँगै बस्ने साथीको हत्या आरोपमा एक जना पक्राउ 

विगत १ महिनादेखि कैलालीको लम्कीचुहा नगरपालिका–२, मोतीपुरस्थित पदमबहादुर बुढाको घरमा डेरामा बस्दै आएका दैनिक ज्याला मजदुरी गर्दै आएका बुढाथोकीको हत्या गरेर फरार रहेका बस्नेतलाई लम्कीस्थि वीरेन्द्र सामुदायिक वनमा लुकिछिपी रहेको...
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

पार्टी एकतामा ओलीको प्रयत्न इमानदार देखिएन : वामदेव

एमाले नेता वामदेव गौतमले पार्टी एकतामा अध्यक्ष केपी शर्मा ओलीको प्रयत्न इमानदार नदेखिएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

ओलीको जन्मस्थल हुँदै मदन भण्डारीको जन्मस्थल जाने सडक कालोपत्रे गर्ने तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीको पुर्ख्यौली घर तेह्रथुम आठराईको छातेढुङ्गा, ईवा, ह्वाकु र चोकपुर खण्ड कालोपत्रे हुन लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८

बौद्ध घटना : ३६ घण्टामा पनि भेटिएन कुनै 'क्लु'

सोमबार बिहान काठमाडौंको बौद्धमा बोरामा पोका पारेर फालेको अवस्थामा मानिसको एउटा खुट्टा फेला परेपछि प्रहरीले त्यसको अनुसन्धान गरिरहेको छ। यद्यपि, ३६ घण्टा बित्दासम्म पनि कुनै ‘क्लु’ फेला पर्न सकेको छैन।
नेपाल समय संवाददाता | मंगलबार, जेठ २५, २०७८