सोमबार, भदौ ८, २०८३

समाज

निषेध आदेशको समयमा लैंगिक हिंसाका दुई सय घटना

कोरोना संक्रमणका कारण सरकारले गरेको निशेध आदेशको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

एमाले विवाद : सुदूरपश्चिममा एकले अर्को पक्षलाई कारबाही गर्ने होडबाजी

नेकपा (एमाले) को स्थायी कमिटीको यही जेठ १० गतेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरे पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन सकेन।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रदेश-२ : कांग्रेसका ३ मन्त्रीले लिए शपथ, माओवादीलाई पनि सामेल गराउने प्रयास विफल

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झाले बुधबार साँझ शपथ ग्रहण गराएका हुन्। नेपाली कांग्रेसबाट मन्त्रीहरु थपिए संगै प्रदेश २ मा ९ सदस्यीय मन्त्री मण्डल भएको छ। यस अघि मन्त्रीमण्डलमा मुख्यमन्त्रीसहित...
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

पतञ्जलिले दिएको ‘कोरोनिल किट’ प्रयोग नगरिने

भारतको पतञ्जलि योगपीठले कोरोना भाइरसविरुद्धको रोकथाम र नियन्त्रणका लागि भन्दै नेपाललाई दिएको ‘कोरोनिल किट’ प्रयोग नगरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

अन्तरिम आदेश दिन यसकारण अस्वीकार गर्‍यो संवैधानिक इजलासले

‘अन्तरिम आदेशमा प्रवेश गर्दैन भन्ने हामीलाई थाहा थियो,’ अधिवक्ता गाेविन्द बन्दी भन्छन्, ‘२०५१ सालदेखि अहिलेसम्म संसद् विघटनको मुद्दामा कहिले पनि अन्तरिम आदेश भएको छैन।’
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता जारी छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्रीविरुद्ध प्रहरीमा जाहेरी

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

के हो एमिकस क्युरी? यसले इजलासलाई कसरी सहयोग गर्छ?

नेपालमा एमिकस क्युरीको प्रचलन पहिले पनि भएको छ। विगतमा संसद् विघटनका मुद्दामा पनि सर्वोच्च अदालतले एमिकस क्युरी गठन गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

'अमेरिका जाने मन छ नि क्यार्नु, मान्छे महामारीले घान हुन लाग्याका छन्'

त्यतिबेला गाउँमा स्कुल थिएन। पढ्नुपर्छ भन्ने थाहा पनि भएन। १२ वर्षको उमेरमै भेडासँग हिँड्न लागेका दुई दाजुभाइ भेडासँगै जीवन बिताउन थाले।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

सभामुखले बोलाए दलका प्रमुख र पूर्वप्रधानमन्त्रीको बैठक, ओलीलाई पनि निमन्त्रणा

नेकपा एमालेको अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा निमन्त्रणा गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। पछिल्लो समयसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

बागमती प्रदेश सरकारले खोप लगाउन छुटेका पत्रकारहरुलाई खोपको व्यवस्था गरिदिन मातहतका स्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रदेश–१ सरकारले माग्यो खोप खरिदको अनुमति

प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

संसद् विघटन : कहिले आउला फैसला?

संवैधानिक इजलासले बहस/छलफल गर्ने प्रयोजनका लागि रिट निवेदक तर्फका कानून व्यवसायीहरुका लागि सुरु बहसका लागि बढीमा १२ घण्टा र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकीर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि तीन घण्टा...
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

प्रदेश २ मा सरकार विस्तार : कांग्रेसबाट ३, माओवादीबाट २ मन्त्री, आजै शपथ हुने

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सामेल गराएर मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

सर्वोच्च अदालतले माग्यो एमीकस क्यूरी

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा एमीकस क्यूरी माग गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

कांग्रेस महाधिवेशन भदौमै हुन्छ, भ्रममा नपरौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन आगामी भदौमै हुने बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

संसद् विघटनको निर्णय फाइल ७ दिनभित्र पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

सर्वोच्चले प्रतिनिधि सभा विघटन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, प्रधानमन्त्रीको सिफारिस समेत पेस गर्न आदेश जारी गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

सर्वोच्चले सोध्यो– प्रतिनिधिसभा विघटन गर्नुको कारण के? [आदेशसहित]

प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका रिटमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

बौद्ध घटनामा अर्को मानव अवशेष फेला

बौद्धस्थित नयाँ बस्तीमा मंगलबार घुँडाभन्दा तलको खुट्टा भेटिएको स्थान नजिकै अर्को अवशेष फेला परेको छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८

४ हजार ३४४ जना संक्रमित थपिँदा ५ हजार ७६८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, जेठ २६, २०७८