मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न बागमती सरकारको निर्देशन

बागमती प्रदेश सरकारले खोप लगाउन छुटेका पत्रकारहरुलाई खोपको व्यवस्था गरिदिन मातहतका स्वास्थ्य कार्यालयहरुलाई अनुरोध गरेको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- बागमती प्रदेश सरकारले खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न मातहतका सबै स्वास्थ्य कार्यालय निर्देशन गरेको छ। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले सबै स्वास्थ्य कार्यालयहरुलाई पत्राचार गरी अग्रपंक्तिमा खटिएर काम गर्ने पत्रकारहरुलाई खोपको व्यवस्था गर्न निर्देशन गरेको हो। 

यसअघि खोप लगाउन धेरै पत्रकारहरु छुटेको गुनासो मन्त्रालयमा आएको भन्दै छुट भएका पत्रकारहरुलाई खोप लगाउने व्यवस्था मिलादिन आवश्यक समन्वय र सहजीकरणका लागि अनुरोध गरिएको मन्त्रालयले जानकारी दिएको छ। 

No description available.

प्रकाशित: Jun 09, 2021| 12:08 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।