सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ४ हजार ३४४ जना संक्रमित थपिँदा ५ हजार ७६८ संक्रमणमुक्त

४ हजार ३४४ जना संक्रमित थपिँदा ५ हजार ७६८ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार ७६८ संक्रमणमुक्त भएका छन् भने ८१ जना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा १२ हजार ७४ पीसीआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा ३ हजार ४४९ जनाको पिसिआर र ८९५ जनाको एन्टीजेनमा कोरोना पुष्टि भएको हो।

हाल ८० हजार ३३६ जना सक्रिय संक्रमित छन्।

प्रकाशित: Jun 09, 2021| 11:02 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।