सोमबार, भदौ ८, २०८३

समाज

२५ सदस्यीय बन्यो मन्त्रिपरिषद्

नारदमुनि राना वनमन्त्री, खगराज अधिकारी गृहमन्त्री, नैनकला थापा सूचना तथा सञ्चारमन्त्री, ज्वालाकुमारी साह कृषि मन्त्री, राजकिशोर यादव उद्योग मन्त्री, गणेश पहाडी सामान्य प्रशासन मन्त्री र आशा विक वन राज्यमन्त्री बनेका...
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

यी हुन् ओली सरकारका दम्पती मन्त्री!

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गरी नेकपा एमालेका नेता दम्पतीहरूलाई पालैपालो मन्त्री बनाउन थालेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रदेससभा सदस्यबाट निलम्बनमा परेकी ज्वाला साह मन्त्री बन्दै

माओवादी केन्द्रले नेकपा एमालेमा लागेको भन्दै प्रदेशसभा सदस्य पदबाट निलम्बनमा परेकी महिला नेत्री ज्वाला साह केन्द्रीय मन्त्री बन्न लागेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सदनमा विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले भने- प्रदेशसभा पूर्ण कार्यकाल चलोस् भन्ने चाहन्छु

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश सभामा विश्वासको मत मागेका छन् । विश्वासको मत माग्दै उनले आफूले प्रदेशसभा पूर्ण कार्यकाल चलोस् र संघीयता सबल होस् भन्ने चाहाना रहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेका नेपाल निकट पहाडीलाई सामान्य प्रशासन मन्त्रालय

प्रधानमन्त्री केपीशर्मा ओलीले आज विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा एमालेको माधव नेपाल समूहमा रहेका गणेश पहाडी पनि समावेश भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

प्रदेश १ को नीति तथा कार्यक्रम आज

प्रदेश १ सभामा बिहीबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश हुने भएको छ। दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले नीति तथा कार्यक्रम पेश गर्नेछन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सर्वोच्च अदालतलाई जवाफ नदिई मन्त्री थप्ने तयारी

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते मन्त्रिपरिषद् विस्तार गरे।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

दीपक मनाङे आज पनि प्रदेशसभामा गयल

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे आजको प्रदेशसभा बैठकमा अनुपस्थित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

राणालाई हराएका राना मन्त्री बन्दै, आरजुले दिएकी थिइन् मन्त्री बनाउने आश्वासन

प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्री थपेर मन्त्रीमण्डललाई पूर्णता दिने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

कोरोनाका कारण अग्रज पत्रकार बाँस्तोलाको निधन

पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बाँस्तोलाको कोरोनाका कारण निधन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

पत्नीलाई मन्त्री बनाएर बादललाई ओलीको सान्त्वना!

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापालाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

लक्षित समूहबाहेकलाई खोप लगाए कारबाही

लक्षित समूहबाहेकका व्यक्तिलाई खोप लगाइए जिल्ला प्रशासन कार्यालयले कारवाही गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

नयाँ मन्त्रीको सूची तयार, कसलाई कुन मन्त्रालय?

प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

अर्घाखाँचीमा गाडी दुर्घटना, चालकको मृत्यु

अर्घाखाँचीको भूमिकास्थानमा बिहीबार बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

भारतले सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

नागरिकता आध्यादेशविरुद्धको रिटमा सुनुवाइ हुँदै

नागरिकता सम्बन्धि अध्यादेशमा सर्वोच्चमा परेको रिटमा बिहीबार संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

न्याय खोज्दै बलात्कार पीडित परिवार

सुनसरीको देवानगञ्ज–२ की १७ वर्षीया किशोरी बलात्कार घटनाबाट पीडित छिन्। जेठ १७ गते स्थानीय २८ वर्षीय मनोज पासवानले उनलाई जवरजस्ती करणी गरे।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

मनसुन सुरु भएसँगै विपद् व्यवस्थापनको पूर्वतयारी गरिँदै

बङ्गालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात पश्चात् अहिले मनसुन पनि सुरु भइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८

मन्त्री मनाङे पनि मुख्यमन्त्री गुरुङको विपक्षमा उभिने

गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिँदै छन्। दिउँसो १२ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, जेठ २७, २०७८