सोमबार, भदौ ८, २०८३

नयाँ मन्त्रीको सूची तयार, कसलाई कुन मन्त्रालय?

प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन्। 
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन्। 

एमाले नेता विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत् दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आजै सात मन्त्री नियुक्त गर्नेछन्।

थपिन लागेका मन्त्रीमा नारदमुनी राना, वनमन्त्री, खगराज अधिकारी, गृहमन्त्री, नैनकला थापा, सूचना तथा सञ्चारमन्त्री, ज्वालाकुमारी साह, कृषि मन्त्री, राजकिशोर यादव, उद्योग मन्त्री, गणेश पहाडी, सामान्य प्रशासन मन्त्री र आशा विक, वन राज्यमन्त्री छन्।

मोहन वानियाँ पनि मन्त्री बन्ने भएका छन्। उनको मन्त्रालय भने टुंगो लागेको छैन।

नयाँ मन्त्रीहरुको सपथ कार्यक्रम आजै साँझ हुने बताइएको छ।


 

प्रकाशित: Jun 10, 2021| 06:20 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।