सोमबार, भदौ ८, २०८३

नागरिकता आध्यादेशविरुद्धको रिटमा सुनुवाइ हुँदै

नागरिकता सम्बन्धि अध्यादेशमा सर्वोच्चमा परेको रिटमा बिहीबार संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
 |  बिहीबार, जेठ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २७, २०७८

काठमाडौं- नागरिकता सम्बन्धि अध्यादेशमा सर्वोच्चमा परेको रिटमा बिहीबार संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ। वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीसमेतका कानुन व्यवसायिले रास्ट्रपति र प्रधानमन्त्री कार्यालय समेतलाई विपक्षी बनाएर रिट हालेका थिए।

जेठ २१ मा सवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेर आजका लागि पेशि तोकेको थियो।

प्रकाशित: Jun 10, 2021| 04:45 बिहीबार, जेठ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।