सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सभामुखले बोलाए दलका प्रमुख र पूर्वप्रधानमन्त्रीको बैठक, ओलीलाई पनि निमन्त्रणा

सभामुखले बोलाए दलका प्रमुख र पूर्वप्रधानमन्त्रीको बैठक, ओलीलाई पनि निमन्त्रणा

नेकपा एमालेको अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा निमन्त्रणा गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। पछिल्लो समयसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्।शुक्रबार संघीय संसद् भवन, नयाँ बानेश्वरको लोहत्से हलमा दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग सभामुख सापकोटाले छलफल गर्न लागेका हुन्। 

नेकपा एमालेको अध्यक्षका हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि छलफलमा निमन्त्रणा गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए। पछिल्लो समयसामयिक राजनीतिक घटनाक्रमबारेमा छलफल गर्न लागिएको सभामुखको सचिवालयले जानकारी दिएको छ। 

प्रतिनिधिसभाको विघटन भएपछि पूर्वसभामुख र कानुन व्यवसायीहरूलगायतसँग पनि सभामुखले छलफल गरिसकेका छन्।

प्रकाशित: Jun 09, 2021| 12:47 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।