मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कृष्ण थापाको मुद्दामा गरिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन 

कृष्ण थापाको मुद्दामा गरिएको आदेश पुनरावलोकनको माग गर्दै सर्वोच्चमा निवेदन 

गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा अन्तरिम आदेश पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ।
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- गण्डकी प्रदेशका सांसद कृष्ण थापाको मुद्दामा अन्तरिम आदेश पुनरावलोकन गर्न माग गर्दै सर्वोच्चमा निवेदन परेको छ।

अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग–अलग भ्याकेटका निवेदन परेको अदालतको रिट महाशाखाले जनाएको छ। निवेदनमाथि बिहीबार नै सुनुवाइ हुने भएको छ। न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पुनर्वहालीको आदेश दिएको थियो।

प्रकाशित: Jun 09, 2021| 09:00 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।