मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेयले लिए शपथ

लुम्बिनीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित पाण्डेयले लिए शपथ

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायाण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। 
 |  बुधबार, जेठ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २६, २०७८

काठमाडौं- लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायाण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। 

पाण्डेयलाई बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्। 

जेठ १७ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा विपक्षी गठबन्धनका पाण्डेयले एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई हराएका थिए।

प्रकाशित: Jun 09, 2021| 06:44 बुधबार, जेठ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।